Total Pageviews

Thursday, March 12, 2026

रोल्पा (जेलबाङ/ लिबाङ) यात्राका केही दृश्य (२०८२ माघ ४ देखि ८ गतेसम्म)

नेपाल प्राज्ञिक परिषदको आयोजना तथा सुनछहरी गाउँपालिकाको सहयोगमा सम्पन्न मगरात स्वायत्तता एवं मगर दर्शन विषयक कार्यशाला गोष्ठीमा भाग लिने क्रममा पहिलोपटक रोल्पाको ५ दिने यात्रा सम्भव भयो । सोही अवसरमा सेलफोनबाट लिइएका यी तस्वीरहरु साझा गरेको छु ।


 जेबी दर्लामी